मेघनाथ पौडेल – Nepal Press
मेघनाथ पौडेल

त्रिपुरासुन्दरीको अध्यक्षमा पौडेलको सशक्त दाबी, भन्छन्- चारै पुस्ताको भावना समेटेर अघि बढ्छु

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको पुराना नेता मेघनाथ पौडेलले वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्ष पदमा सशक्त दाबी गर्ने भएका छन् । लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहेका पौडेलको अघिल्लो स्थानीय निर्वाचनमा पनि अध्यक्षमा दाबी थियो । अन्तिममा पार्टीभित्र समस्या नबन्ने भन्दै हालका गाउँपालिका अध्यक्ष भुपेन्द्र...