मेटमणी – Nepal Press
मेटमणी

मेटमणीको दावी : देउवालाई विश्वासको मत दिन्छौं, सरकारमा सहभागी हुन्छौं

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई संसदीय दलको नेता र केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने बताएका छन् । एमाले माधव समूहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा चौधरीले भने- पहिलो शर्त भनेकै माधव कमरेडलाई...