मेडिकल सुपरिन्टेन्डेन्ट – Nepal Press
मेडिकल सुपरिन्टेन्डेन्ट

राप्ती अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सिंहलाई दुर्व्यवहार गर्ने पक्राउ

रुपन्देही । राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले डा. सिंहलाई दुर्व्यवहार गर्ने मुख्य व्यक्तिलाई सोमबार बिहान पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको...