‘मेधावी योगदान’ – Nepal Press
‘मेधावी योगदान’

एमाले अध्यक्ष ओलीलाई विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक

काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक ‘मेधावी योगदान’ प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रर्बद्धनमार्फत बालबालिका तथा युवाको सर्बपक्षीय विकासमा पुर्याएको...