मेरो सेयर
‘मेरो सेयर’मा थपियो नयाँ फिचर, आफ्नो सेयरबारे थप जानकारी लिन सकिने
२०७८ साउन ३ गते १८:२८
काठमाडौं । सरकारले बजेटमार्फत लगानीकर्ताले सेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा नयाँ फिचर थप गरेको छ । साउन १ गतेबाट नयाँ पुँजीगत लाभकर लागू भएपछि सीडीएससीले सेयर अवधि गणना गर्ने फिचर थप गरेको हो । आइतबार साँझ ७ बजेपछि सो फिचर...