मेलम्चीका वडाध्यक्ष – Nepal Press
मेलम्चीका वडाध्यक्ष

मेलम्चीका वडाध्यक्षलाई निर्वाचन आयोगको २४ घण्टे अल्टिमेटम

काठमाडौं । मतदाताको पाउमा हजारको नोट राख्दै ढोगेर भोट मागेको तस्बिर सार्वजनिक भएपछि निर्वाचन आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । दुई दिनअघि चुनावी प्रचारका क्रममा खनालले मतदाताको पाउमा पैसा राखेर ढोग्दै भोट मागेको तस्बिर सार्वजनिक...