मेलम्चीमा क्षति
खानी तथा भूगर्भ विभागको निष्कर्ष : अत्यधिक वर्षा, पहिरोको कारण मेलम्चीमा क्षति
२०७८ साउन २९ गते १२:२५
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिरोका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र...