मेलम्ची–पाँचपोखरी – Nepal Press
मेलम्ची–पाँचपोखरी

मेलम्ची–पाँचपोखरीको सडक खण्डको बिजोग, हिउँदमा धुलाम्मे वर्षामा चल्दैनन् साधन

सिन्धुपाल्चोक । मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको केन्द्र यात्रा गर्ने जो कोही बाटोका कारण दिक्क मान्छन् । पाँचपोखरी गाउँपालिकाको माथिल्लो बस्तीमा पुग्दा जति आन्नन्द मिल्छ सडककै कारण उक्त स्थानमा पुग्न सास्ती खेप्नुपर्छ । भोताङका दलु पाख्रिन ट्रिपर चालक हुन् । उनी नियमित रुपमा उक्त सडकखण्ड जोखिम मोलेर यात्रा गर्छन्...