मेलम्ची बाढीपीडित
चोटमाथि चोट खेपेका चनौटेबासीको आश: रेट्रोफिटिङ !
२०७८ असार २८ गते १२:५०
‘जीवनभर दुःख गरेर बनाएको एउटा घर पनि बाढीले यस्तो बनाइदियो’, अवशेषका रुपमा रहेको घर हेर्दै उनी भन्छन्, ‘तै पनि अझै यहीं घरलाई मर्मत गरेर बस्न मिल्ने बनाउन सकिन्छ कि भन्ने आश छ ।’