मोहन्यालबासी
मोहन्यालबासीको पीडा: वडा कार्यालय पुग्न दुई दिन, अर्काे प्रदेश पुग्न ३० मिनेट
२०७८ साउन १८ गते १५:५०
कैलाली । घर नजिकै खोप लगाउने व्यवस्था भएको भए आइतबार धनसरा सलामीमगरको अकालमा प्राण जाने थिएन । आफ्नै वडा कार्यालय वा स्वास्थ्य कार्यालय पुग्न दुई दिन लाग्दैन थियो भने, २४ दिनका कर्ण सलामी मगर कर्णाली नदीमा बग्ने थिएनन् । सरकारले कर्णाली नदीमा पुल बनाइदिएको भए प्रेम सलामीमगरले विवाह भएको...