मोहन बानियाँ – Nepal Press
मोहन बानियाँ

बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा रिहा

सुर्खेत । नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन । बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन्...