म्याग्दे गाउँपालिका
एकल महिलालाई गाउँपालिकाले लगाइदियाे रातो टीका र पछ्यौरी
२०७७ फागुन २५ गते १०:४२
पोखरा । श्रीमानको निधन पछि धनमाया आलेको हुलिया नै फेरियो । लगाउँदै आएको रंगीविरंगी कपडाबाट एकाएक स्वेतमा झरिन् । सेतो कपडामा उभिनु परेपछि समाजले आफूलाई हेर्ने दृष्टिकोणमा पनि फरक पाइन् । सुरुमा त आलेलाई लाग्यो, ‘श्रीमान गएपछि सिन्दुर गयो । सिन्दुरसँगै जीवनको रङ पनि गयो !’ ८ वर्षदेखि उनले...