याक एण्ड यती – Nepal Press
याक एण्ड यती

ब्लु इनर्जीको बिजनेस भिसामा याक एण्ड यतीको महाप्रबन्धक, वर्क परमिटबिना काम गरिरहेको खुलासा

राज्यलाई ४२ करोड राजश्व नबुझाएको तथा पाँचतारेस्तर ३ वर्षदेखि नवीकरण नगरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेले बन्द गराएको होटल याक एण्ड यतीले गैरकानूनीरूपमा महाप्रबन्धकलाई जागिरमा लगाइरहेको खुलेको छ ।