यासिहिदो सुगा – Nepal Press
यासिहिदो सुगा

एक मिनेट ढिला पुगेकोमा जापानी प्रधानमन्त्रीले मागे जनतासँग माफी

टोकियो । जापानी प्रधानमन्त्री यासिहिदो सुगाले एक शान्ती समारोहमा उपस्थित हुन एक मिनेट ढिला भएकोमा जनतासँग माफी मागेका छन् । उक्त समारोह जापानमा अमेरिकी आणविक बम हमलाको ७६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । उनले पत्रकारहरुसँग भने, ‘मैले समयको व्यवस्थापन गर्न नसकेकोले ढिला भएकोमा माफि माग्न चाहान्छु’ ।...