युएसएआइडी – Nepal Press
युएसएआइडी

कर्णालीमा युएसएआइडीद्वारा ८ करोडको स्वास्थ्य सामाग्री सहयोग

सुर्खेत । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाद्धारा कर्णालीमा आठ करोड बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेशको सुर्खेतमा रहेको आरटी पीसीआर प्रयोगशाला, रुकुम पश्चिममा रहेको प्रयोगशाला, दैलेख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि ल्याबलाई बायोसेपफ्टी क्याबिनेट तथा ल्यामिनार फ्रलो हस्तान्तरण...