युके भेरियन्ट
सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव
२०७८ वैशाख ९ गते १३:२९
कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘युके भेरियन्ट’को कोरोना भित्रिएको पुष्टि भएको छ । भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुना चैत १५ गते काठमाडौँ पठाइएको थियो । तीमध्ये ३ जनामा भेरियन्ट पुष्टि भएको हो । हङकङमा परीक्षण गर्दा ‘युके भेरियन्ट’ पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप...