युद्ध पर्यटकीय स्थल
पिलीमा पीडा दिने युद्धको घाउः ‘वार ट्रेल’ बन्ने दाउ
२०७७ पुष ४ गते १०:०८
पिलीमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा शाही नेपाली सेनाका ६८ जनाको मृत्यु भएको थियो भने ६० जनाभन्दा बढी सेनालाई कब्जामा लिइएको थियो ।