युरोपियन संघ – Nepal Press
युरोपियन संघ

युरोपियन युनियनले रुसबाट इन्धन आयत घटाउने, युक्रेनलाई नौ अर्ब युरो दिने

काठमाडौं । युरोपियन संघले यसै वर्षको अन्त्यसम्ममा रुसबाट आयात गर्ने इन्धन (पेट्रोलियम पदार्थ)मा ९० प्रतिशतले कमी गर्ने निर्णय गरेको छ । युक्रेनमाथि हमला सुरु गरेदेखि अमेरिका तथा युरोपियन राष्ट्रहरुले रुसमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । जसको निरन्तरतास्वरुप सोमबार युरोपियन संघले यस्तो निर्णय गरेको हो । सोमबार बसेको युरोपियन...