युवराज चौलागाईं – Nepal Press
युवराज चौलागाईं

माओवादी नेता भन्छन्- कांग्रेससँगको देशव्यापी गठबन्धन मीठो भ्रममात्र, बन्नुअघि नै भत्किसक्यो

काठमाडौं । एमालेविरुद्ध देशव्यापी गठबन्धन पूर्णरुपमा सफल हुन नसकिरहेका बेला माओवादी केन्द्रका एक नेताले कांग्रेससँगको देशव्यापी गठबन्धन ‘एउटा मीठो भ्रममात्र रहेछ’ भनेका छन् । माओवादी केन्द्रीय सदस्य युवराज चौलागाईंले कांग्रेससँगको देशव्यापी गठबन्धन बन्नपूर्व नै भत्किसकेको टिप्पणी गरेका छन् । चौलागाईंले सामाजिक सञ्जालमा गठबन्धन बन्न नसकेकोमा टिप्पणी गर्दै भने– नेपाली...