युवा पक्राउ – Nepal Press
युवा पक्राउ

दोलखाको झुले पसेका बाहिरी युवा पक्राउ, बुथ कब्जा गर्न ल्याइएको आरोप

काठमाडौं । निर्वाचन प्रभावित पार्न दोलखाको तामाकोसी गाउँपालिका–२ झुले प्रवेश गरेका बाहिरी जिल्लाका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहीं वैशाख ३० गते हुने निर्वाचन प्रभावित बनाउन गैरमतदाता प्रवेश गरेको पाइएपछि स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । अपरिचित व्यक्तिहरु गाउँ प्रवेश गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा...