यूएस ओपन च्याम्पियन – Nepal Press
यूएस ओपन च्याम्पियन

यूएस ओपन च्याम्पियन राडुकानुलाई कोरोना संक्रमण

काठमाडौं । यूएस ओपन च्याम्पियन इम्मा राडुकानुलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कोभिड-१९ देखिएपछि यसै साता सुरू हुने मुबादाला विश्व टेनिस च्याम्पियनसिपबाट उनले नाम फिर्ता लिएकी छन् । उनी एन्डी मुरे, राफेल नाडाल लगायत पुरुष र महिलातर्फको खेलमा मुख्य खेलाडीहरूसँग एक्जिबिसन समारोहमा सहभागी हुन युएई गईसकेकी थिइन् ।...