यू १९ क्रिकेट – Nepal Press
यू १९ क्रिकेट

यू–१९ क्रिकेट विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा गरेको छ । आईतबार क्यानले विश्वकप छनाट खेल्ने अन्तिम १४ खेलाडीको नाम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडी मध्य अन्तिम १४ र ४ वैकल्पिक खेलाडीको नाम क्यानले सर्वजानिक गरेको छ । आगामी महिना...