योगा
बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर)
२०७७ माघ १ गते १३:२९
राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको बिहानै प्रधानमन्त्री निवास बालुवाटारको प्राङ्गणमा पलेटी कसेर योगासन गरिएको छ ।