यौन व्यवसाय – Nepal Press
यौन व्यवसाय

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गर्ने ७ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका -३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२८ ढल्कु बस्ने झापा  घर भएका ५० वर्षीय राजेश अग्रवाल, कुमारीगाल बस्ने रुकुम  घर भएकी २३ वर्षीया ललिता विक,  बालाजु बस्ने...