रंगेली घटना
रंगेली घटनामा ट्विस्ट : अवैध गर्भपछि आमाबाटै शिशु हत्या !
२०७८ साउन १ गते १३:२६
यसअघि अभियुक्तहरूले छोरी जन्मिएका कारण हत्या गरेको बयान दिएर प्रहरीलाई झुक्याएका थिए । तर, घटनाको वास्तविक कारण भने अर्कै रहेको खुलेको छ ।