रकम हिनामिना – Nepal Press
रकम हिनामिना

गुल्मीमा सहकारीको रकम हिनामिनापछि घरजग्गा रोक्का भएकाहरु नै स्थानीय तहका उम्मेदवार

गुल्मी । गुल्मीमा सहकारीको रकम हिनामिना गरेर घरजग्गा रोक्का गरिएका व्यक्ति नै स्थानीय तहको उम्मेदवार बनेका छन् । गुल्मी जिल्ला सिमलटारीस्थित मधुवन बचत तथा ऋण सहकारी संस्थाको पदाधिकारी रहँदा रकम हिनामिना गरेका व्यक्ति नै उम्मेदवार बनेका हुन् । संस्थाका अध्यक्ष बेगमचन्द बोहोरा (मनोज) मधुवन बचत तथा ऋण सहकारी संस्थाका...