रञ्जित कर्ण
अध्यक्ष नियुक्तिको विरोधमा शेखर समूहले बोलायो तरुण र विद्यार्थीको समानान्तर भेला
२०७८ चैत ११ गते १५:०४
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षधरले चैत १४ मा अलग भेलाको आह्वान गरेका छन् । शेखर समूहको तरुण विद्यार्थी भेला चैत १४ दिउँसो १ बजे अनुपम फुड्ल्याण्डमा तय गरिएको छ ।