रञ्जित रे – Nepal Press
रञ्जित रे

रञ्जित रेको दावीः प्रोटोकलको कुरा गर्ने नारायणकाजीको निवासमै भात खाएँ

रेले केही महिना अगाडि आफ्नो प्रथम पुस्तक ‘काठमाडौं डिलेमा’ प्रकाशन गरे । विश्व प्रसिद्ध पेन्गुइन प्रकाशनले ल्याएको पुस्तकको विमर्ष नेपालमा समेत व्यापक भएको छ । १० अध्यायको पुस्तकमा रन्जित रेले मूलतः नेपाल भारत सम्बन्धका विभिन्न आयाम केलाएका छन् ।