रमेश मल्ल – Nepal Press
रमेश मल्ल

युवा नेता रमेश मल्ललाई अध्यक्ष प्रचण्डको सचिवालय कमाण्डको जिम्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको सचिवालयमा हेरफेर गरेको छ । लामो समयदेखि प्रचण्डको प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज बनाएर उनको ठाउँमा रमेश मल्ल पठाइएको छ । माओवादी प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला पनि स्वकीय सचिव...