रसुवागढी भन्सा – Nepal Press
रसुवागढी भन्सा

रसुवागढी भन्सारले उठायो साढे तीन अर्ब राजस्व

रसुवा । नेपाल-चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो । आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा...