राजधानी गुरुयोजना – Nepal Press
राजधानी गुरुयोजना

बन्यो लुम्बिनीको राजधानी गुरुयोजना, चक्रपथदेखि विमानस्थलसम्म बनाइने

रुपन्देही । लुम्बिनी प्रदेशसभाबाट स्थायी राजधानी घोषणा भएको १८ महिनापछि राजधानीको गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार भएको छ । नदी सभ्यतामा आधारित लुम्बिनी प्रदेश राजधानीको गुरुयोजना तथा जग्गा अधकरण कार्यविधिको प्रारम्भिक मस्यौदा तयार भएको हो । प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले यो मस्यौदा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका...