राजमार्गका पुल – Nepal Press
राजमार्गका पुल

राजमार्गका पुल भासिनुका कारण- ओभरलोड ट्रक र नदीजन्य पदार्थको दोहन

पुल भासिनुमा सरोकारवालाको दुईथरी तर्क छ । केहीले नदीजन्य पदार्थको अनियन्त्रित दोहनलाई करण बनाएका छन् त केहिले क्षमताभन्दा बढी लोड बोक्ने सवारीका कारण भनिरहेका छन् ।