राजा महेन्द्र
राजा महेन्द्रले पाएको अमेरिकी र बेलायती साथ
२०७८ पुष १ गते ९:३९
प्रजातान्त्रिक मूल्य मान्यताको सवालमा प्रश्न उठे पनि महेन्द्रले कूटनीतिक चातुर्यता देखाएर आफ्नो कदममा विश्व शक्तिको साथ पाएका थिए ।