राजिनामा स्वीकृत
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टको राजिनामा स्वीकृत
२०७८ भदौ ३ गते १९:२१
काठमाडौं । सरकारले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टको राजिनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिष्टको राजिनमा साउन २२ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । बिष्टले प्रधानमन्त्री एबम्...