राजीनामा फिर्ता
पार्टी र जनताको आग्रह भन्दै भीम रावलले सभामुखलाई भेटेर फिर्ता लिए राजीनामा
२०७८ साउन ८ गते १२:३९
रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् ।