राजु लामा – Nepal Press
राजु लामा

सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर

काठमाडौं । कन्सर्ट गर्ने सपनासहित हिमाल चढिरहेका गायक तथा गीतकार राजु लामाले सगरमाथाको ६११९ मिटर उचाइमा रहेको लोबुचे शिखरमा पाइला टेकेका छन् । ६५०० मिटरभन्दा माथि गितार बजाएर कन्सर्ट गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण गरिरहेका लामाले हिजो राति लोबुचेमा पाइला टेकेका हुन् । उनले यहीं अप्रिल १० तारिकदेखि आधिकारिक...