राजेन्द्र पाण्डे
वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत
२०७८ कार्तिक २२ गते १६:२२
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् । ‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ । त्यसैले यसबारे म धेरै कुरा गर्न चाहन्नँ ।...
नेपाल अपडेट