रातोखबर – Nepal Press
रातोखबर

विप्लव नेकपाको मुखपत्र ‘रातोखबर’ पनि नेकपा (बहुमत)को कब्जामा

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएसँगै ‘रातोखबर प्रकाशन गृह’ पनि विद्रोही धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमतको पक्षमा आएको छ । विद्रोही नेकपा बहुमतको चितवन राष्ट्रिय भेला सम्पन्न भएपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्न लागिएको निमन्त्रणा ‘इरातोखबर’को इमेलबाट सम्पादक अशोक सुवेदीले सञ्चार माध्यमहरुलाई...