राना थारु – Nepal Press
राना थारु

भाषा आयोगको प्रतिवेदन विरुद्ध काठमाडौंमा प्रदर्शन

कैलाली । भाषा आयोगले सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा राना थारु भाषालाई छुटाएको भन्दै रानाथारु आन्दोलनमा उत्रिएका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्लाका पहिलो आदिवासी राना थारु समुदायलाई आयोगले अन्याय गरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा रानाथारुले प्रदर्शन गरेका हुन् । भाषा आयोगले २०७६ कार्तिक १६ गते थारु...