रापस
रापस र केन्द्रीय विभागमा समायोजन गर्ने सूची बनाउन बादल समूहको छलफल
२०७८ असार १२ गते १४:१३
नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा सो समूहका नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।