राप्ती गाउँपालिका
५ करोड हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा दायर
२०७८ असार ११ गते ८:१५
रुपन्देही । सहकारी संस्थाको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । राप्ती गाउँपालिका-८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । मुद्दा दर्तापछि सहकारीका...