राप्ती प्रतिष्ठान – Nepal Press
राप्ती प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछाने

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी डा. वसन्त लामिछानेले पाएका छन् । स्वास्थ्यमन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेलाई उपकुलपतिको कामकाज गर्न खटाएको हो । यसअघिकी उपकुलपती संगीता भण्डारीको चार वर्षे कार्यकाल २०७८ मंसिर २६ मा सकिएको थियो । यसअघि उपकुलपति भइसकेकी भण्डारीलाई नै निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको...