राप्रपा चुनावः – Nepal Press
राप्रपा चुनावः

राप्रपा चुनावः गणेश थापाको नामले अर्कैलाई फाइदा !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूचीमा भएको एउटा नामले धेरैलाई झुक्याएको छ । महिला तथा पुरुष खुल्लातर्फ निर्वाचित हुनेको २३ औं नम्बरमा छन्, गणेश थापा । धेरैले सोचे, कमल थापाका भाइ तथा एन्फाका पूर्व उपाध्यक्ष केन्द्रीय सदस्य निर्वाचित भए । गणेश थापाको ठीक मुनि उनका कान्छा...