रामगोपालपुर नगरपालिका – Nepal Press
रामगोपालपुर नगरपालिका

महोत्तरीको रामगोपालपुरका निवर्तमान मेयरलाई हराउँदै एमालेका साह विजयी

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राम दुलार साह १ हजार ७६३ मतान्तरले विजयी भएका हुन् । उनले निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार अशोककुमार मण्डललाई पराजित गरेका छन् । साह ५ हजार ३४९ मत ल्याएर विजयी हुँदा मण्डलले...