रामजी नेपाली – Nepal Press
रामजी नेपाली

बेलढुङ्गामा उभिएर ८० देशका राष्ट्रगान गाउने तयारीमा थिए रामजी, बन्यो कोरोना बाधक

बागलुङ । पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा रहेका विश्व राष्ट्रगान यात्री रामजी नेपाली कोरोना महामारीका लागि कार्यक्रम रोकिएपछि अहिले गृहजिल्ला बागलुङमा छन् । कोरोना महामारीका कारण मानिसहरु भेला गरेर कार्यक्रम गर्न नसकिने भएकाले आफ्नो योजना तत्काललाई पछाडि सरेको गायक नेपालीले बताए । पर्यटकीय शहर पोखराको फेवाकिनारमा...