रामदेव टिभी च्यानल
प्रधानमन्त्रीले उद्घाटन गरेका अवैध टिभी च्यानलको छानबिन गर्न समिति गठन, स्थलगत अध्ययन सुरू
२०७८ मंसिर ५ गते १४:१२
सूचना तथा प्रसारण विभागले एकजना निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको विभागका महानिर्देशक गोगनवहादुर हमालले नेपाल प्रेसलाई जानकारी दिए ।