रामप्रसाद भण्डारी
न्यायपरिषद सदस्यमा रामप्रसाद भण्डारी सम्भव नियुक्त
२०७८ वैशाख २४ गते २१:५३
काठमाडौं । न्याय परिषदको सदस्यमा बरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी सम्भव सिफारिस भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको नाम सिफारिस गरेको हो । रामेछाप स्थायी घर भएका बरिष्ठ अधिवक्ता भण्डारी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट मानिन्छन् । मन्त्रिपरिषद्को सिफारिसमा न्याय परिषद सदस्य भएका लक्ष्मीबहादुर निरालाको कोभिडका कारण निधन...