रामराज्य – Nepal Press
रामराज्य

नवनियुक्त आईजीपीबाट मुलुक ‘रामराज्य’ बन्ने गृह मन्त्रालयको अपेक्षा

काठमाडौं । नवनियुक्त आईजीपीद्वयबाट मुलुकलाई ‘रामराज्य’ बनाउने अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ । हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्रका राजु अर्याललाई दर्ज्यानी चिह्न लगाउँदै गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेले यस्तो बताएका हुन् । ‘तपाईंहरुबाट हामीले देशलाई रामराज्य बनाउने अपेक्षा गरेका छौं’, गृह सचिव...