रामेछाप कांग्रेस – Nepal Press
रामेछाप कांग्रेस

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम निर्वाचित, दोस्रो चरणअघि लवश्रीको वाकओभर

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका तामाङलाई दोस्रो चरणको निर्वाचनअघि नै निकटतम प्रतिस्पर्धी लवश्री न्यौपानेले तामाङलाई समर्थन गरेका छन् । न्यौपानेले समर्थन गरेपछि दोस्रो चरणको मतदान नहुने भएको छ । पार्टीभित्र एकता र सहकार्य जोगाउन...