राष्ट्रपतिको हत्या – Nepal Press
राष्ट्रपतिको हत्या

युएन र अमेरिकासमक्ष सैन्य सहयोगका लागि हाइटीको आह्वान

काठमाडौं । राष्ट्रपतिको हत्यापछि हाइटीले देशका बन्दरगाह र विमानस्थलको सुरक्षामा मद्दतका लागि अमेरिका र युरोपेली युनियनसँग सैन्य सहयोगका लागि आग्रह गरेको छ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजेको बुधबार बिहान घरमै गोली हानी हत्या गरिएको थियो । राष्ट्रपतिको हत्यासँगै हाइटीमा राजनीतिक संकट पलाएको छ । पहिल्यैदेखि भोकमरी, सामूहिक हिंसा र...